काठमाडौं : छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले बढेर आज सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै