काठमाडौंः बुधबार सुन र चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।बुधबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँमा तोकिएको छ ।

मंगलबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ७००, तेजाबी सुनको मूल्य १ लाख १२ हजार १५० र चाँदीको मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै