पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने

काठमाडौंः एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।

पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार सवा ३ बजे ब्याटिङ थाल्दै छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । 

भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराह टोलीमा फर्किएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै