काठमाडौंः विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ ।
मंगलबार राति ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका(१४ स्थित आईसीपी सडकखण्डबाट राति १०स्१० बजे को१७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो ।
प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
प्रतिक्रिया थप्नुहोस्