काठमाडौं:चर्चित लोकगायिका मीना बेलवासेलाई 'बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड-२०८०' प्रदान गरिएको छ । २०८० सालको तिजका लागि सार्वजनिक गरिएका एकल तिज गीतका म्यूजिक भिडियो मध्येबाट गायिका बेलवासेलाई उक्त अवार्ड प्रदान गरिएको हो।
सुमधुर स्वरकी धनी गायिका बेलवासे लोक तथा तिज गीत गायनमा लोकप्रिय गायिका बेल्बासेलाई 'माईतीको झल्कोले' तीज गीतका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।
अवार्ड बिशाल मुभिज प्रालिले प्रदान गरेको हो ।
प्रतिक्रिया थप्नुहोस्