काठमाडौंः सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको कुल १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३ प्रतिशत सेयर बोनस र ०.६८४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्