कुर्सीका लागि लडाइँ गर्दा पार्टी एकता धरापमा पर्‍यो : राजेन्द्र गौतम (भिडियाे)

वास्तवमा विवाद स्थायी कमिटीले गरेको सर्वसम्मतको निर्णय कार्यान्वयन भएन भन्ने विषयमा भइरहेको हो । अब, पार्टी त्यहीँ फर्केर आउनुपर्‍यो र कुनकुन कुरामा विवाद भएको हो, त्यसको रिभ्यु गर्नुपर्‍यो । यहाँ हरेक घटनाको रिभ्यु हुन्छ । यसको पनि गर्नुपर्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै