About Us

परिपक्व र जिम्मेवारीपूर्ण पत्रकारिताका लागि हामी प्रतिबद्ध छौँ । देश हाम्रो पहिलो शर्त हो । मुलुकको समृद्धिका हर विषयमा हामी उत्तरदायीपूर्ण पत्रकारितामा सचेत छौँ । आमजनका विषय नै हाम्रा समाचार अनि विश्लेषणका स्रोत हुन् । नकरात्मकतालाई प्रहार गर्दै सकारात्मकताको खोजी गर्नु हाम्रो मुख्य लक्ष्य हाे । खुलामञ्चले सिङ्गो मुलुकको आवाज बोक्छ भन्नेमा हामी निश्चिन्त छौँ ।